डा. शाही क्यान्सर सचेतना अभियानका लागी सद्भावना दूत नियुक्त

काठमाडौँ– बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूतमा (ब्रान्ड एम्बेसडर) नियुक्त भएका छन् । अमेरिका भ्रमणमा रहेका शाहीलाई समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधव मरासिनीले क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त गरेका हुन्। क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा डा. शाहीलाई सोमबार … Continue reading डा. शाही क्यान्सर सचेतना अभियानका लागी सद्भावना दूत नियुक्त